Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

अफगानिस्तानमा ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प

अफगानिस्तानमा ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प

  • काठमाडौं । अफगानिस्तानमा आज फेरि ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको छ । पछिल्लो समय अफगानिस्तानमा लगातारजसो भूकम्प गइरहेको छ ।

    images
    images
    images

    गएको हप्ता मात्रै अफगानिस्तानमा  ६ दशमलव ३ रेक्टर स्केलकै दुई वटा भूकम्प गएको थियो । गएको २१ गते अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परि दुई हजार पाँच सय जनाभन्दा धेरैको ज्यान थियो ।

    भूकम्प प्रभावित धेरैजसो खुला चौरमा बसिरहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij