Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

सुन्धारास्थित धरहराको भूमिगत पार्किङ निःशुल्क

सुन्धारास्थित धरहराको भूमिगत पार्किङ निःशुल्क

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुन्धारास्थित धरहराको भूमिगत पार्किङ निःशुल्क खुला गरेको छ । पार्किङ स्थल पुरै सञ्चालनमा आइसकेपछि ठेक्का मार्फत पार्किङ शुल्क उठाउने महानगरको तयारी रहेको छ ।

    images
    images
    images

    महानगरका अनुसार डेढ लाख वर्ग फिट पार्किङ क्षेत्र रहेको धरहराको बेसमेन्टमा ५० हजार वर्ग फिट बराबरको क्षेत्रफलमा पार्किङ खुला गरिएको छ । तीन तल्ला मध्ये पहिलो तल्लाको पार्किङ आइतबारदेखि खुलेको छ भने, बाँकी तल्लामा सरसफाइ गर्नुपर्ने भएकाले तत्काल खुलाइएको छैन ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij