Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

रिगलको माफी मिनाहाविरूद्धको रिट न्यायाधीश शर्माको इजालसमा

रिगलको माफी मिनाहाविरूद्धको रिट न्यायाधीश शर्माको इजालसमा

  • काठमाडौँ । नेपालगञ्जका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरूद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदन न्यायाधीश मनोजकुमार शर्माको एकल इजालसमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

    images
    images
    images

    गत आइतवार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राख्दै चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।​

    खुँडा प्रहार गरेर रिगलले नेपालगञ्जका चेतनको हत्या गरेका थिए । रिगलको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन शेर्पाले रिट निवेदनमा माग गरेकी छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij