Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

भारती आज पनि अनसन बस्न पुगिन माइतिघर

भारती आज पनि अनसन बस्न पुगिन माइतिघर

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध माइतीघरमा अनसन बसेर तारिक बुझ्न सर्वोच्च पुगेका बेला त्यहीँ ढलेकी भारती मानन्धर उपचारपछि फेरि माइतीघर पुगेकी छन् । योग ढकाल (रिगल) लाई आममाफी दिने राष्ट्रपति पौडेलको निर्णयविरुद्ध उनी अनसन बसिरहेकी हुन् ।

    images
    images
    images

    श्रीमान् चेतन मानन्धरका हत्यारा रिगललाई आममाफी दिने निर्णयविरुद्ध अनसन बसिरहेकी उनी बुधवार तारिख लिएर फर्किने क्रममा सर्वोच्च परिरमा बेहोस भएर ढलेपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । 

    images

    अस्पतालबाट डिस्चार्ज भएसँगै उनी फेरि रिले अनसनका लागि माइतीघरमा पुगेकी हुन । बुधवार उनी २ घण्टा अनसनमा बसेकी थिइन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij