Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कालीमाटीमा भेटियो स्लाइसको बोतलमा कालो लेदो

कालीमाटीमा भेटियो स्लाइसको बोतलमा कालो लेदो

  • काठमाडौं । स्लाइसको बोतलमा कालो लेदो भेटिएपछि काठमाडौं महानगरले वरुण वेभरेजलाई २ लाख जरिवाना गरेको छ ।

    images
    images
    images

    उपभोक्ताको गुनासो आएपछि कालीमाटीमा विक्री हुँदै गरेको स्लाइसको बोतलमा कालो लेदो भेटिएको महानगरको कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं खाद्य निरीक्षक डा. अवधेश झाले जानकारी दिए ।  

    यससँगै टोलीले पेय पदार्थलाई प्याकेजिङ् गरिसकेपछि पनि रासायनिक र भौतिक गुणस्तर परीक्षण गर्न, यस लटमा उत्पादन भइसकेको पेय पदार्थ फिर्ता ल्याउनलगायत निर्देशन दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij