Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

टर्कीको प्रहरी मुख्यालयमा आतंककारी हमला

टर्कीको प्रहरी मुख्यालयमा आतंककारी हमला

  • काठमाडौं । टर्कीको राजधानी अंकारास्थित प्रहरी मुख्यालयमा आतंककारी हमला भएको छ । आईतबार बिहान ९ बजेतिर भएको हमलामा कति व्यक्तिलाई क्षति भयो भन्ने खुलेको छैन ।

    images
    images
    images

    टर्कीका गृहमन्त्री अली एरलिकायाले सामाजिक सञ्जालमार्फत प्रहरी मुख्यालयमा हमला भएको पुष्टि गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij