Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

  • काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२६ म्हैपी डेरा गरी बस्ने रेनु गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेमा सोही महानगरपालिका-२६ सामाखुसी बस्ने तनहुँ ब्यास नगरपालिका-७ घर भएका ५३ वर्षीय अम्मर गुरुङसमेत १० जना रहेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई नगद ८० हजार १ सय ५० रुपैयाँ र ६ गड्डी ताससहित पक्राउ गरेको हो ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij