Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

दाङमा बस दुर्घटना, १५ जना घाइते

दाङमा बस दुर्घटना, १५ जना घाइते

  • काठमाडौँ । काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना भएको छ । दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले कर्णाली प्रदेश–०२–००१ ख– ०३६२ नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गको लमही–९ शिवखोला नजिकै मंगलबार बिहान दुर्घटना भएको जानकारी दिए ।

    images
    images
    images

    दुर्घटनामा १५ जना घाइते भएका छन् । जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको उनले बताए । बसमा करिब ३०/३५ जना सवार रहेको सवार थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij