Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

बेइजिङमा प्रधानमन्त्री प्रचण्डलाई ‘गार्ड अफ अनर’

बेइजिङमा प्रधानमन्त्री प्रचण्डलाई ‘गार्ड अफ अनर’

  • काठमाडौँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विशेष सम्मान ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । 

    images
    images
    images

    सोमबार बिहान बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा चीन सरकारको तर्फबाट चिनियाँ जनमुक्ति सेना (पीएलए)  काे विशेष टुकडीले प्रधानमन्त्री प्रचण्डलाई तोपको सलामीसहित ‘गार्ड अफ अनर’ प्रदान गरेको हो ।

    प्रधानमन्त्री प्रचण्डका चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङ पनि सो कार्यक्रममा सहभागी थिए । त्यसअघि प्रधानमन्त्री दाहाललाई लि छ्याङले ग्रेट हल अफ दि पिपलमा स्वागत गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij