Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

शिक्षक र सरकारबीच ७ बुँदे सहमति

शिक्षक र सरकारबीच ७ बुँदे सहमति

  • काठमाडौँ । आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा भएको वार्तापछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने सहमति भएको छ ।

    images
    images
    images

    सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वार्तामा बसेका दुवै पक्षबीच सहमति भएको जानकारी दिइन् । संसद्मा देशभरका शिक्षकले विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै असोज ३ गतेदेखि काठमाण्डु केन्द्रित आन्दोलन गरिरहेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij