Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

चिर्पट प्रहार गरी आफ्नै बुवाको हत्या

चिर्पट प्रहार गरी आफ्नै बुवाको हत्या

  • काठमाडौँ । ६० वर्षीय आफ्नै बुवा बल बहादुर परियारलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वाणगंगा नगरपालिका–८ पुलचोक बस्ने २६ वर्षीय विकास परियार रहेका छन् ।

    images
    images
    images

    घरायसी विवादको क्रममा विकाशले बलबहादुरलाई चिर्पटले प्रहार गरेका थिए । सो खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बल बहादुरको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको  छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij