
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीमा जुवातास खेलिरहेका ७ जना पक्राउ परेका छन् ।
प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले मुरारी भण्डारीको घरमा जुवातास खेलिरहेको अवस्था उनीहरूलाई नगद ३७ हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित शनिबार दिउँसो पक्राउ गरेको हो । प्रहरीले उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij