Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

दूध बोकेको ट्यांकर दुर्घटना

दूध बोकेको ट्यांकर दुर्घटना

  • काठमाडौं । भक्तपुरको ठिमीमा दूध बोकेको ट्यांकर दुर्घटना भएको छ । बनेपाबाट दूध संकलन गरेर काठमाडौंतर्फ आउँदै गरेको दुग्ध विकास संस्थानको उक्त ट्यांकर दुर्घटना भएको हो ।

    images
    images
    images

    बिहिवार दिउँसो ठिमीको एसएस चोकको बीच सडकमा ट्यांकर पल्टिँदा सडकभरि दूध पोखिएको छ । केही बेरअघि भएको उक्त दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij