Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै

  • काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । राष्ट्रिय सभाको बैठक दिउँसो साढे २ बजे बस्नेछ । त्यस्तै  प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

    images
    images
    images

    उक्त बैठकमा सभामुख र राष्ट्रिय सभा अध्यक्षले संविधान सभा अध्यक्ष, पूर्व सभामुख एवं प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् । 

    आजको बैठकका लागि शोक प्रस्ताव पारित गर्ने बाहेक  अन्य कार्यसूची तय गरिएको छैन । 
     
    notice.webp

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij