Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

कांग्रेसको महाधिवेशन २०८२ को मंसिरभित्रै हुन्छ: गगन थापा

कांग्रेसको महाधिवेशन २०८२ को मंसिरभित्रै हुन्छ: गगन थापा

  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५ औं महाधिवेशन २०८२ सालको मंसिरभित्रै हुने बताएका छन् । बुधबार पोखरा महानगर सम्मेलनमा बोल्दै थापाले विधानअनुसार ४ वर्षमा पार्टीको महाधिवेशन गरिने बताए । पार्टी महाधिवेशन ०८२ साल मंसिर महिनाभन्दा उता जाँदैन, जान दिइन्न । ०८२ सालमा चार वर्ष पुग्छ,’ थापाले भने, ‘हामीहरू सबै मिलेर अधिवेशन गर्ने हो ।’

    images
    images
    images

    उनले चुनावको टिकट वितरण गर्ने प्रणाली नै परिवर्तन गर्नुपर्ने बताएका छन् । ‘टिकट दिने व्यवस्था बदल्नुपर्छ,’ उनले भने, ‘सभापति र नेताहरूको घर-घर धाउनुपर्दैन । जुन तहको निर्वाचन हो त्यही तहले टिकट दिन्छ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij