Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

लागुऔषसहित एक युवक पक्राउ

लागुऔषसहित एक युवक पक्राउ

  • काठमाडौँ । झापामा प्रतिबन्धित लागुऔषध ७ ग्राम ब्राउन सुगरसहित सहित एक युवक पक्राउ परेका छन् । जिल्लाको बाह्रदशी गाउँपालिका ४ बाट मंगलबार राति २६ वर्षीय सलमान आलम पक्राउ परेका हुन् ।

    images
    images
    images

     आलमलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij