Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । बिहीबार बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले घटेर १ लाख १२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij