
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्ष २०७९र८० को नाफाबाट बैंकले १४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
जसमा १३.३० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाले पारित गरेपछियो प्रस्ताव सेयरधनीले पाउनेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij