Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

फेरि बढ्यो सुुनको भाउ

फेरि बढ्यो सुुनको भाउ

  • काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९ सय पचास रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी पनि २० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १४ सय ८५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij