Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कोशी प्रदेशसभाका पूर्व सदस्य हुसेनको निधन

कोशी प्रदेशसभाका पूर्व सदस्य हुसेनको निधन

  • काठमाडौं । कोशी प्रदेश सभाका पूर्व सदस्य मोहम्मद ताहिर हुसेनको निधन भएको छ । २०७४ देखि ७९ सम्मको प्रदेशसभाको पहिलो कार्यकालमा हुसेन प्रदेशसभा सदस्य थिए । हुसेनको निधनको पुष्टि नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले गरेका छन् । 

    onlinepatrika
    Arghakhachi

    उनले हुसेनका परिवारप्रति समवेदना पनि प्रकट गरेका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij