
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । नेपाली कांग्रेस कास्कीले प्रवक्ताको जिम्मेवारी युवा नेता नेपाली कांग्रेसलाई दिएको छ । लामिछानेलाई पार्टी सभापति किशोरदत्त बरालले प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
नेपाली कांग्रेसको नियमावली २०७६ को परिच्छेद १८ को धारा ६३ बमोजिम लामिछानेलाई प्रवक्तामा नियुक्त गरिएको बताइएको छ । उनी पार्टीको जिल्ला कार्यसमिति सदस्य पनि हुन् । २०४६ सालदेखि विद्यार्थी आन्दोलनमार्फत उनी राजनीतिमा सक्रिय रहँदै आएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij