Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

कांग्रेस प्रदेश पदाधिकारीको भेला अनिश्चितकालका लागि स्थगित

कांग्रेस प्रदेश पदाधिकारीको भेला अनिश्चितकालका लागि स्थगित

  • काठमाडौँ । नेपाली कांग्रेसका सातवटै प्रदेशका सभापतिसहित पदाधिकारीहरूको पोखरामा हुने भनिएको भेला स्थगित भएको छ। भेला यही भदौ १६ र १७ गते हुने भनिएको थियो । 

    images
    images
    images

    आगामी मङ्सिर ११, १२ र १३ गते हुने नेपाली कांग्रेसको  महासमितिको बैठकमा पार्टी सङ्गठनलाई सुधार गर्नका लागि सामूहिक धारणा तय गर्ने गरी भेला आयोजना गरिएको थियो ।

    नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)का अनुसार भेला हालका लागि स्थगित भएको र आगामी कार्यक्रम अर्को सूचना प्रकाशन गरी जानकारी गराइने छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij