Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको मूल्य यथावत

सुनको मूल्य यथावत

  • काठमाडौँ । नेपाली बजारमा आज आइतबार सुनको मूल्य यथावत रहेको छ । गत शुक्रबार १ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मुल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १४ सय ६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij