Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

खोसियो अध्यागमन विभागका महानिर्देशकको जिम्मेवारी

खोसियो अध्यागमन विभागका महानिर्देशकको जिम्मेवारी

  • काठमाडौँ । विमानस्थलबाट बाहिरिएको ६० किलो सुन तस्करी काण्डमा अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीको संलग्नता रहेको चर्चा भएसँगै उनको जिम्मेवारी खोसिएको छ । बिहीबार अध्यागमनबाट गृहले उनलाई मन्त्रालयमा तानेको छ । 

    images
    images
    images

    स्रोतले अधिकारीको अध्यागमनबाट जिम्मेवारी खोसिए पनि अर्को व्यक्तिलाई तत्काल नपठाइएको जनाएको छ । सुन तस्करीका बेला अधिकारीसँगै विमानस्थलका सुरक्षा प्रमुख बिदामा बसेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij