Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

सीआईबीको अनुसन्धानलाई विश्वास गर्नुपर्छ : सांसद पौडेल

सीआईबीको अनुसन्धानलाई विश्वास गर्नुपर्छ : सांसद पौडेल

  • काठमाडौं । नेकपा माओवादीका सांसद देवेन्द्र पौडेलले सुन तस्करी प्रकरणमा सीआईबीले गरिरहेको अनुसन्धानलाई विश्वास गर्नुपर्ने धारणा राखेका छन् । संसद बैठकमा बोल्दै उनले सुनबारे भइरहेको छानबिनलाई रोकेमा दुर्घटना हुन सक्ने बताए । 

    images
    images
    images

    गाडी सीप भएको मान्छेले मात्रै चलाउन सक्ने बताउँदै उनले बीचमै प्रक्रिया रोकेर कसैले गाडी हाइज्याक गर्‍यो भने दुर्घटना हुने उनको भनाइ थियो । त्यसैले सीआईबीको अनुसन्धानलाई विश्वास गर्नुको विकल्प नरहेको उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij