Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

कांग्रेसको दोस्रो चरणको अभियान स्थगित

कांग्रेसको दोस्रो चरणको अभियान स्थगित

  • काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणको अभियान स्थगित गरेको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारीले दोस्रो चरणको अभियान स्थगित गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    पार्टी केन्द्रीय समिति बैठकले भदौ १० देखि २४ सम्मका लागि नागरिक र समुदायसँग प्रत्यक्ष जोडिने गरि अभियान गर्ने निर्णय गरेको थियो । मूल रुपमा दोस्रो चरणको अभियानमा बैठकमा छलफल भएको पाण्डेले जनाए । 

    भ्रातृ संस्थालाई १५ भित्र पूर्णता दिने र विभाग गठन गर्ने पार्टीले निर्णय गरेको छ । पाण्डे का अनुसार विभाग गठनका लागि तयारीलाई निरन्तरता दिने कुरा भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij