Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

भारतका चर्चित बाबा काठमाडौंमा

भारतका चर्चित बाबा काठमाडौंमा

  • काठमाडौँ । भारतका चर्चित बाबा बागेश्वर धाम काठमाडौं आएका छन् । भविष्यवाणी तथा विभिन्न अभिव्यक्तिका कारण विवादास्पद बागेश्वर धामका नामले चर्चित धिरेन्द्र शास्त्री नेपाल आएका छन् । उनी नवलपरासीस्थित शाश्वत धाममा प्रवचन दिन नेपाल आएका हुन् । 

    images
    images
    images

    चौधरी ग्रुपले निर्माण गरेको श्वाश्वत धाममा प्रवर्चन दिन आएका शास्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट्ने कार्यक्रम तय भएको बताइएको छ । उनले आजै भगवान पशुपतिनाथको दर्शन पनि गर्नेछन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij