Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको मुल्य यथावत

सुनको मुल्य यथावत

  • काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुनको मुल्य यथावत रहेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ४ रुपैयाँमा र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    हिजो पनि सोही सुनको मूल्यमा कारोबार भएको थियो । यता, चाँदीको मुल्य भने २० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij