Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

कुलोमा बगेर एक बालकको मृत्यु

कुलोमा बगेर एक बालकको मृत्यु

  • काठमाडौँ । दाङमा कुलोमा बगेर एक बालकको मृत्यु भएको छ ।

    images
    images
    images

    मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १२ ज्यामिरे खोलाका आइतराम बुढाथोकीका ५ वर्षीय छोरा आकाश रहेका छन् । घर नजिकैको कुलोमा बगेर उनको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमका अनुसार मंगलबार राति नौ बजेतिर बगेका बालकको शव घरदेखि तीन किलोमिटर तल कुलोमा भेटिएको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij