Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको भाउ आज स्थिर, चाँदीको बढ्यो

सुनको भाउ आज स्थिर, चाँदीको बढ्यो

  • काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर रहेको छ । हिजो १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै १ लाख १० हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज सोही मूल्यमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १३ सय ८० रुपैँयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij