Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

जुवातास खेलिरहेका पाँच जना पक्राउ

जुवातास खेलिरहेका पाँच जना पक्राउ

  • काठमाडौँ । काठमाडौँ महानगरपालिका-१६ कालधारास्थित एक लामा चिया पसलमा जुवातास खेलिरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे भुम्लु गाउँपालिका-२ घर भएका ४१ वर्षीय राम बहादुर थापा समेत ५ जनारहेका छन् ।

    images
    images
    images

    प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई नगद ३४ हजार १ सय २५ रुपैयाँ र ३ बुक ताससहित आइतबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij