Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

माण्डु हाइड्रोमा एक पुरुष मृत फेला

माण्डु हाइड्रोमा एक पुरुष मृत फेला

  • काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका-८ माण्डुस्थित माण्डु हाइड्रोपावरमा एकजना पुरुषको शव भेटिएको छ । आज बिहान अपरिचित पुरुषको शव फेला परेको हो ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी टेकबहादुर कार्कीका अनुसार इलाका प्रहरी कार्यालय भीमफेदीको टोली घटनास्थलतर्फ गइरहेको छ ।गएको साउन २१ साउन गते पनि सोही हाईड्रोपावरमा अन्दाजी १७ वर्षीया किशोरीको शव भेटिएको थियो । उनको पनि अहिलेसम्म नामथर खुलेको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij