Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पशुपति क्षेत्रमा महानगरको डोजर

पशुपति क्षेत्रमा महानगरको डोजर

  • काठमाडौ‌ं । काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रमा बनाइएको अबैध संरचनाहरु हटाएको छ ।

    onlinepatrika
    Arghakhachi

    महानगरले पशुपति क्षेत्र विकास कोषकाे जग्गामा बनाइएका अबैध संरचनाहरुमा डोजर लगाएर भत्काएको हो । महानगर प्रहरीले पशुपति भण्डारखालमा सञ्चालन गरिरहेको होटल, मोटरसाइकल वर्कसपहरु भत्काइएको जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij