Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

घट्यो आज पनि सुनको भाउ

घट्यो आज पनि सुनको भाउ

  • काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंंघले जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी पनि २५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १४०० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij