Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

  २ सय ५९ वटा स्थानीयतहमा अस्पताल बनाउदै सरकार 

  २ सय ५९ वटा स्थानीयतहमा अस्पताल बनाउदै सरकार 

  • काठमाडौं । स्वास्थ्य मन्त्रालयले  अस्पताल निर्माणका लागि २५९ स्थानीय तहलाई जग्गा व्यवस्थापन र स्तरोन्नती हुने स्वास्थ्य संस्थाको सिफारिस गरेर पठाउन भनेको छ । हरेक स्थानीय तहमा ५ देखि १५ शैयासम्मको आधारभूत अस्पताल स्थापना तथा स्तरोन्नती गर्ने सरकारी नीति अनुसार आगामी आर्थिक वर्षमा २५९ वटा अस्पताल स्थापना गर्ने भएको हो । 

    images
    images
    images

    सातै वटा प्रदेशमा बन्ने  २ सय ५९ वटा भवन मध्ये प्रदेश १ मा ३ सय ३५ शैया प्रदेश २ मा १३ सय ३५ शैेया बागमती प्रदेशमा ६ सय २० शैया, गण्डकी प्रदेशमा २ सय ४० शैया, लुम्बिनी प्रदेशमा ५ सय ९० शैया , कर्णाली प्रदेशमा १ सय ८५ शैया र शुदुर पश्चिममा २ सय ५५ शैया गरी जम्मा ३३ सय ४५ वेड बन्ने छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij