Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

तीन जिल्लाका सिडिओ हेरफेर 

तीन जिल्लाका सिडिओ हेरफेर 

  • काठमाडौं । गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । खोटाङ, अछाम र जाजरकोटमा नयाँ सिडिओ पठाइएको हो । खोटाङमा सहसचिव सन्तबहादुर सुनुवारलाई जिम्मेवारी दिइएको छ ।

    images
    images
    images

    खोटाङमा सिडिओ रहेका भोराज खतिवडामाथि भ्रष्टाचार मुद्दा दायर भएपछि उनी निलम्बनमा परेका थिए । 

    त्यस्तै, अछाममा शरदकुमार पोखरेललाई पठाइएको छ । उनी मोरङमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए ।  जाजरकोटमा उपसचिव सुरेश सुनुवारलाई सिडिओमा खटाइएको छ । सुनार गृह मन्त्रालयमा कार्यरत थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij