Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सेप्टेम्बर तेस्रो हप्ता

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सेप्टेम्बर तेस्रो हप्ता

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो सेप्टेम्बर तेस्रो हप्ता छिमेकी देश चीनको भ्रमण गर्नुहुने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बरको तेस्रो/चौथो हप्ता चीनको भ्रमण गर्नुहुने जानकारी दिनुभयो ।

    onlinepatrika
    Arghakhachi

    आज आइतवार प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरूपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ कार्यक्रममा उहाँले भन्नुभयो, ‘हामी त्यसको तयारी अवस्थामा छौँ ।’ उहाँले वर्तमान सरकार सधैँ छिमेकी तथा मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध बनाउने र निरन्तरता दिने पक्षमा रहेको स्पष्ट पार्नुभयो ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij