Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

चितवनमा कांग्रेसबाट बागी उठेका कोइरालामाथिको कारबाही फिर्ता

चितवनमा कांग्रेसबाट बागी उठेका कोइरालामाथिको कारबाही फिर्ता

  • काठमाडौं । नेपाली कांग्रेसले यसअघि सम्पन्न संघीय निर्वाचनमा चितवन– ३ मा पार्टीबाट बागी उम्मेदवारी दिएका दिनेश कोइरालामाथिको कारबाही फिर्ता लिएका छ । पार्टीले टिकट नदिएपछि स्वतन्त्र चुनाव उठेर हारेका कोइरालामाथिको कारबाही फिर्ता भएको हो । कोइराला नेपाली कांग्रेसका केन्द्रीय सदस्य थिए ।

    images
    images
    images

    उनलाई पार्टी निर्देशन विपरीत उम्मेदवारी दिएपछि कांग्रेसले निष्कासन गरेको थियो । १० वैशाखको उपनिर्वाचनमा भने कोइरालाले चितवन २ बाट कांग्रेसका आधिकारिक उम्मेदवार जीतनारायण श्रेष्ठको पक्षमा मत मागेका थिए । उनले पार्टीको निर्देशन विपरीत उम्मेदवारी दिएर गल्ती भएको स्वीकार्दै कांग्रेस अनुशासन समितिमा पत्र पठाएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij