Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

माओवादीको केन्द्रीय कमिटि बैठक शुरू

माओवादीको केन्द्रीय कमिटि बैठक शुरू

  • काठमाडौँ । पछिल्लो विकसित राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटि बैठक राजधानीमा शुरू भएको छ । बुधवार दिउँसो काठमाडौंको प्रज्ञा प्रतिष्ठानको सभा कक्षमा बैठक शुरू भएको हो ।

    images
    images
    images

    केन्द्रीय सदस्य सुदर्शन बरालले बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने जनाए । यस्तै महासचिव देव गुरुङले संगठनात्मक प्रतिवेदन पेश गर्ने तयारी गरेका छन् । आजको बैठकबाट माओवादीले विधान संशोधनमार्फत केन्द्रीय सदस्यको संख्या बढाउने प्रस्ताव निर्णय गर्दैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij