Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

घट्यो सुनको भाउ

घट्यो सुनको भाउ

  • काठमाडौँ । नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी मूल्य पनि प्रतितोला १४ सय ६० रुपैयाँमा किनबेच भइरहेको महासंंघले जनाएको छ ।   

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij