Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

  • काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij