Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

डुबेर २ जना बालिकाको ज्यान गयो

डुबेर २ जना बालिकाको ज्यान गयो

  • काठमाडौं । पोखरीमा डुबेर सप्तरीमा आज सोमवार दुई जना बालिकाको ज्यान गएको छ । पोखरीमा डुबेर बोदेबर्साइन नगरपालिका– १ धनगढीका विध्यानन्द साहकी ८ वर्षीया छोरी किरन र वडा नम्बर ६ फुलकाहीका धनराज साहकी ८ वर्षीया छोरी शिवानीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

    images
    images
    images

    प्रहरीका अनुसार भैँसीलाई पोखरीमा नुहाउन जाने क्रममा डुबेर दुवै बालिकाको ज्यान गएको हो ।  घटना स्थल सुरक्षित राखिएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij