Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

रास्वपा सरकारमा जान दिन गनेर बसेको छः रवि लामिछाने

रास्वपा सरकारमा जान दिन गनेर बसेको छः रवि लामिछाने

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी सरकारमा जान दिन गनेर बसेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँ सुदूरपश्चिमप्रदेश सम्पर्क विभाग गठनको लागि बृहत् भेला कार्यक्रममा सभापति लामिछानेले आजैबाट सरकारमा जाने दिन गन्ती पनि सुरु भएको बताए ।

    images
    images
    images

    उनले भने, ‘हामी पनि दिन गनेर बसेका छौँ । रास्वपा सरकारमा आउनेछ । रास्वपाले आफ्नो नीतिलागु गर्ने छ । र हामीपरदेश छोडेर घरदेशमा आउनेछौँ। आफ्नै प्यारो माटोमा जीवन विताउने छन् । हामी त्यो दिनको प्रतीक्षा गर्नेछौँ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij