Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रपतिको उपचार खर्चसम्बन्धीको रिट न्यायाधीश सिन्हाको एकल इजलासमा

राष्ट्रपतिको उपचार खर्चसम्बन्धीको रिट न्यायाधीश सिन्हाको एकल इजलासमा

  • काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च व्यहोर्ने निर्णयविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट सुनवाइका लागि न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा पेसी परेको छ ।

    onlinepatrika
    Arghakhachi

    अधिवक्ता विष्णुकुमार गिरीले राष्ट्रपति पौडेल बिरामी हुँदा भारतमा भएको उपचार खर्च बापत झण्डै ५५ लाख रुपैयाँ सरकारले व्यर्होने निर्णय गरेपछि उक्त निर्णय खारेज गर्न माग गर्दै शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

    AGNI GROUP

    राष्ट्रपति रामचन्द्र पौडेल, राष्ट्रपतिको कार्यालय शीतल निवास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गहृ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय लगायतलाई विपक्षी बनाई गिरीले रिट दायर गरेका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij