
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । अब भारतबाहेक अन्य मुलुक जानेले २५ सय डलरसम्म रकम लैजान पाउने भएका छन् । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०र८१ को लागि ल्याएको मौद्रिक नीतिको कार्यान्वयनको लागि परिपत्रमार्फत् गरेको एकीकृत निर्देशन संशोधनले यस्तो व्यवस्था गरेको हो ।
हाल अमेरिकी डलर १५ सयसम्म सटही सुविधा उपलब्ध थियो । त्यस्तै, श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेले राहदानीबापत दुई सय अमेरिकी डलरसम्म साथमा लैजान पाउने व्यवस्था यथावत छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij