Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

घट्यो सुनको भाउ

घट्यो सुनको भाउ

  • काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ । योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij