Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

दुइभाई प्रहरी फन्दामा

दुइभाई प्रहरी फन्दामा

  • काठमाडौं । काठमाडौंमा भालुको पित्तसहित दुई जना पक्राउ परेका छन् । बुढानिलकण्ठ नगरपालिका-१० कपनका ३९ वर्षीय तेन्दोर्जी तामाङ र बौद्धका २९ वर्षीय नाम्गेल तामाङ समातिएका हुन् । 

    images
    images
    images

    विशेष सुराकीका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई काठमाडौं महानगरपालिका-२६ रेडन पुल नजिक मिरमिरे लाईफ सेकुवा कर्नरबाट नियन्त्रणमा लिएको जनाएको छ । 

    प्रहरीले उनीहरुको साथबाट भालुको पित्त जस्तो देखिने दुई थान वस्तु बरामद गरेको छ । पक्राउ परेकामाथि थप आवश्यक अनुसन्धान भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij