Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

गगनले तिरे आयोगलाई नगद

गगनले तिरे आयोगलाई नगद

  • काठमाडौँ । निर्वाचन आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तिरेका छन् ।

    images
    images
    images

    २०७९ मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उठेर खर्च विवरण सार्वजनिक नगर्ने २४ सय ३५ उम्मेदवारमध्ये गगन पनि एक थिए । निर्वाचनमा विजयी भई प्रतिनिधिसभामा पुगेका थापाले आयोगले तोकेअनुसारको जरिवाना बिहीबार बुझाएको जनाएका हुन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij