
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । बुधबार यो प्रकरणमा जिल्ला अदालत काठमाडौँले पक्राउ परेका मीनबहादुर गुरुङसहितका आरोपीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हाे ।
सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले आरोपीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको जानकारी दिइन् । उक्त प्रकरणमा हालसम्म २२ जना पक्राउ परिसकेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij