Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बसभित्र लगेर १३ वर्षीया बालिका बलात्कार, ५१ वर्षीय पुरुष पक्राउ

बसभित्र लगेर १३ वर्षीया बालिका बलात्कार, ५१ वर्षीय पुरुष पक्राउ

  • काठमाडौं । सीतापाइलामा १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाई बलात्कार गरेको आरोपमा नागार्जुन नगरपालिका–२ पाँचधारा घर भई सोही नगरपालिका–६ फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले सीतापाइलामा पार्किङ गरेर राखेको बसभित्र लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    महर्जनले ती बालिकालाई सोही नगरपालिका–४ सीतापाइलास्थित पार्किङमा राखेको हाल नम्बर नखुलेको बसभित्र लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij